कात्तिक २६, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
अमेरिकाले टिकटक प्रतिबन्ध लगाउँदै
एजेन्सी
साउन १७, २०७७
अमेरिकाले चिनियाँ मोबाइल एप टिकटकमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकारसँग बताएअनुसार यसबारे उनले सम्भवतः आज शनिबार उक्त आदेशमा हस्ताक्षर गर्नेछन् । ट्रम्पले फ्लोरिडा भ्रमणबाट फर्किने क्रममा पत्रकारसँग भने, जहाँसम्म टिकटिकको प्रश्न छ, हामी...
बालिकाको अश्लिल भिडियो बनाएर आफन्तलाई पठाएपछि...
नेपाल फ्ल्यास
साउन १७, २०७७
तनहुँ । प्रहरीको साइवर ब्यूरोले अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने एकजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो । ब्यूरोका प्रवक्ता,...
जलेश्वरमा निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन १७, २०७७
महोत्तरी । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा गएरातिदेखि निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमा नै कारोना महामारी फैलिन थालेको भन्दै पाँच दिनकोलागि निषेधाज्ञा जारी गरिएको हो । जिल्ला दैवी प्रकोप समितिले एक सूचना जारी गर्दै गए राति ११ बजेदेखि लागू हुने...
अज्ञात समूहद्वारा धारिलो हतियारले श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते
नेपाल फ्ल्यास
साउन १७, २०७७
कञ्चनपुरको। कञ्चनपुरको बेलौरी नगरपालिका७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग...
कोरोना संक्रमितको शव व्यवस्थापनमा झडप, ७ जना प्रहरी घाइते
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाको महामारीले उग्ररुप लिँदै गएर संक्रमितदर र मृत्युदर पनि क्रमशः बढ्दै गएको छ । कतिपय स्थानमा मृतकको शव व्यवस्थापनमा विवाद पनि भइरहेको छ । यस्तै सन्धर्वमा पछिल्लो पटक फेरि कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीय र...
आज पनि बिहानैदेखि देशभर मौसमको प्रभाव, सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहानैदेखि देशभर मौसमको प्रभावबारे जानकारी दिँदै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पनि देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना...
पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
नेपाल फ्ल्यास
साउन १७, २०७७
दमौली । पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका२ ऐनापहरामा पहिरा झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो । पहिरो खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय...
गुल्मीमा फेरि पहिराे, एकै परिवारका चार जनाको मृत्यु
नेपाल फ्ल्यास
साउन १७, २०७७
गुल्मी । गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको ज्यान गएको छ । रुरुक्षेत्र गाउँपालिका ५ अन्तर्गत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो । पहिरोमा परेर ज्यान जानेमा राजु बोटेमाझीकी श्रीमती वर्ष ३० की...
उपरथी हमालबाट फोर्स कमान्डरको कार्यभार
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । नेपाली सेनाका उपरथी ईश्वर हमालले संयुक्त राष्ट्रसङ्घको सिरियास्थित शान्ति मिसन (अनडोफ) फोर्स कमान्डरको कार्यभार सम्हालेका छन् । उक्त मिसनका निमित्त प्रमुख एमिदो मिसेलसँग गत शुक्रबार आयोजित समारोहमा उनले कार्यभार बुझ्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।...
बारामा अनिश्चितकालीन निषेधाज्ञा
नेपाल फ्ल्यास
साउन १६, २०७७
बारा साउन १८ गते आइतबारदेखि लागु हुने गरीबारा जिल्लाका मुख्य नगर क्षेत्रमाअनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमाशुक्रबार सम्पन्न जिल्ला सुरक्षा समितिको बैठकले कोरोनाको महामारीलाई ख्याल गर्दै कलैया, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका, कोल्हबी नगरपालिका, सिम्रौनगढ...
बाढीपहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।पश्चिम म्याग्दीको बाढीपहिरो प्रभावित क्षेत्रमा विगत २० दिनदेखि खानेपानीको हाहाकार भएको छ । धवलागिरि गाउँपालिका६, मराङ, मालिका गाउँपालिका ७ बिम र बेनी नगरपालिका २ बगरफाँटमा पहिराले खानेपानीको मुहान पुरिदिएपछि खानेपानीको चरम समस्या भएको हो । गत असार २६ गते...
२४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना परीक्षण
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।सरकारले पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै कोरोना परीक्षण गरेको छ । एकैदिनमा गरिएको यो परीक्षण अहिलेसम्मकैसबैभन्दा धेरै हो । सरकारले पछिल्लो २४ घन्टामा देशभर १० हजार ७८६ को कोरोना परीक्षण गरेको छ । जुन एक दिनमा गरिएको सबैभन्दा बढी...
समुदायस्तरमा सङ्क्रमण फैलन नदिने महानगरपालिकाको तयारी
नेपाल फ्ल्यास
साउन १६, २०७७
उदयपुर । कोभिड१९ बाट बच्न र बचाउन सुरक्षाका सबै विधि अपनाउँदा अपनाउँदै पनि यसको फैलावटले मानिसमा चिन्ता बढ्न थालेको छ । प्रदेश १ मा पहिलो पटक वैशाखको पहिलो सातादेखि उदयपुरको भुल्केमा १३ जनामा सङ्क्रमण देखिएपछि यसलाई समुदायस्तरमा जान नदिन प्रदेश...
थप चारको मृत्युसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउने ५६ पुगे
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।कोरोना भाइरसबाट थप चारजनाको मृत्यु भएको छ । योसँगैनेपालमा ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीनजनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।...
काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्येकाठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना रहेका छन् ।तर, सरकारले कोरोना संक्रमितको परिचय भने सरकारले खुलाएको छैन । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा...
डिल्लीबजार रोटरी क्लबद्वारा राहत वितरण
नेपाल फ्ल्यास
साउन १६, २०७७
रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले कोरोना महामारीको यस समयमा हातमुख जोर्न समस्या भएका एक सय ३१ विपन्न परिवारलाई राहत वितरण गरेको छ । शुक्रबार मैतीदेवीस्थित सूर्योदय बोर्डिङ स्कुलमा सामाजिक दूरी कायम खाद्य सामग्री वितरण गरिएको हाे । प्रतिपरिवार १० किलो...
कैलालीको चुरेमा पहिरोले आठ घर बगायो
नेपाल फ्ल्यास
साउन १६, २०७७
धनगढी । कैलालीको चुरे गाउँपालिकामा पहिरोले आठ घर बिस्थापित भएका छन् । केही दिनदेखि लगातारको वर्षाका कारण बिहीबार दिउँसो पहिरो जाँदा चुरे गाउपालिका ५ गुणी गाउँका ८ घर बगाएको हो । चुरे गाउँपालिका५ का वडाध्यक्ष नरबहादुर तामाङका अनुसार गुणी गाउँका...
विराटनगर महानगरपालिकामा दुई साताका लागि निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि पुन: लकडाउन घोषणा गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिने दर बढेसँगै सो महानगरपालिकामापुन: दुई साताका लागि लकडाउनको घोषणा गरिएको हो । नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरकोबैठकले...
पशुपति विकास कोष खारेजीको माग गर्दै स्थानीय प्रदर्शनमा
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।पशुपति क्षेत्र विकास कोषलेप्रस्ताव गरेको नयाँ गुरुयोजनाको विषयलाई लिएर सो क्षेत्रका स्थानीय जनप्रतिनिधि विरोधमा उत्रेका छन् । उनीहरुपशुपति क्षेत्र विकास कोष खारेजको गर्न माग गर्दै विरोधमा उत्रेका हुन् । शुक्रबार पशुपतिको दक्षिण ढोकामा संघर्ष समितिले प्रदर्शन गरेको थियो ।...
बालविकासद्वारा सरकारी जग्गा कब्जा, स्थानीय भन्छन् ‘तत्काल हटाउनुपर्छ’
नेपाल फ्ल्यास
साउन १६, २०७७
समाजसेवाको आडमा कपनस्थितगैरसरकारी संस्था बालविकास समाजले सरकारी जग्गा अवैधरुपमा कब्जा गरेको छ । करिब१५ बर्षदेखि सो संस्थाले स्थानीय बालकुमारी प्राविको जग्गा कब्जा गरेकोहो । सो समाजलेसामुदायिक विद्यालयको जग्गाका लागि अहिलेसम्म कुनैभाडा तिरेको छैन । तर,त्यही जग्गामा२ तले पक्की भवनसमेत बनाएको...
«
1
...
242
...
483
484
485
486
487
488
489
490
491
...
612
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय