बैशाख २२, २०८१, शनिबार
               

काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जना रहेका छन् ।तर, सरकारले कोरोना संक्रमितको परिचय भने सरकारले खुलाएको छैन । 

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबार यस्तो बताएका हुन् । 

सरकारले पछिल्लो समय गरेको लकडाउनलाई खुकुलो पारेसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । त्यसै क्रममा शुक्रबार उपत्यकामा यति धेरै कोरोना संक्रमित देखिएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि