असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
एसइईको नतिजा मंगलबारसम्ममा आउने
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं ।एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा मंगलबारसम्ममा प्रकाशित हुने भएको छ । आगामी सोमबार र मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माले जानकारी दिए । उपनियन्त्रक शर्माले...
भरतपुर महानगरलाई चीनले दियो २७ लाखको स्वास्थ्य सामग्री
नेपाल फ्ल्यास
साउन १६, २०७७
एजेन्सी । चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई २७ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । ती सामग्री बिहीबार महानगरपालिका आइपुगेको हो । रसुवाको टिमुरे भन्सार नाकाबाट सिगात्से सिटीका प्रतिनिधि तथा नेपाल प्रवासी चिनियाँ सङ्घका सदस्य ज्याङ...
पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डा.विष्णु शर्माले जानकारी दिए । संक्रमित महिलामानिमोनिया रउच्च रक्तचापसम्बन्धी समस्या रहेको समेत डा. शर्माले बताए...
काँकरभिट्टाका थप १२ जना सशस्त्र प्रहरीमा सङ्क्रमण
नेपाल फ्ल्यास
साउन १६, २०७७
झापा ।पूर्वी नाका काँकरभिट्टामा थप १२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत साउन ११ गते कन्ट्याक्ट ट्रेसिङ गर्दा ३२ जनाको नमूना संकलन गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ आएको मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाकी प्रमुख शशीकला राईले...
चाँदीमा सुनको जलप लगाउने पक्राउ
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । साढे १४ किलो सुन चाँदी र आधा किलो सुन प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् । चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् । न्यूरोडको सुन पसलमा काम गर्ने उनलाई काठमाडौं...
'इनफ इज इनफ' : रन्जु दर्शनासहित केही आन्दोलनकारी पक्राउ
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं-'इनफ इज इनफ' आन्दोलनमा सहभागी हुन बालुवाटारतर्फ जाँदै गरेका विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना लगायतका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका वृतान्त खनालका अनुसार प्रहरीले दर्शनासँगै आलोक सुवेदी, सौरभ, शशीबिक्रम कार्की, सुदन गुरुङ लगायतका करिब ५० जना प्रदर्शनकारीलाई...
आन्तरिक राजश्व कार्यालयलाई बनाइयो आइसोलेसन सेन्टर
नेपाल फ्ल्यास
साउन १६, २०७७
बाँके । आन्तरिक राजश्व कार्यालय नेपालगन्ज अब आइसोलेस सेन्टर बनाइएको छ । एकैदिन धेरै कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै बाँकेको आन्तरिक राजश्व कार्यालयलाई नै आइसोलेसन सेन्टर बनाइएको हो । योसँगै बाँकेमा ४ सय ३७ जनालाई कोरोनाभाइरस संक्रमण देखिएको...
सुन काण्डमा ट्विस्ट: प्रहरीको कोठामा एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद
नेपाल फ्ल्यास
साउन १६, २०७७
सुन तस्करीको अपरेसनमा खटिएका एक प्रहरी जवानको कोठाबाट थप एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ । बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र भन्ने परीक्षण हुन बाँकी छ । दरबारमार्ग प्रहरीका तत्कालीन डिएसपी...
वीरगञ्जका तीन डाक्टरसहित ४४ जनामा संक्रमण
नेपाल फ्ल्यास
साउन १६, २०७७
वीरगञ्ज।तीनजना चिकित्सकसहित पर्सामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार राति वीरगञ्जको नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा तीनजना चिकित्सकसहित पर्सामा ४४ जना कोरोना संक्रमित थपिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए । संक्रमितमध्ये नारायणी अस्पतालमै...
जलविद्युत् आयोजनामा भीषण पहिरो, बस्तीसमेत जोखिमम
नेपाल फ्ल्यास
साउन १६, २०७७
सिन्धुपाल्चोक ।नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल ८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा गए राति २ बजेतिर पहिरो खसेको हो । पहिरोले...
सुरक्षाकर्मीमा बढ्दो कोरोना संक्रमण, देशभर ३ सय ८० भन्दा बढी संक्रमित
नेपाल फ्ल्यास
साउन १६, २०७७
नेपालमा कोरोनाभाइरस (कोभिड१९) बाट कम्तीमा ३ सय ८० जना भन्दाबढी सुरक्षाकर्मी संक्रमित भएको सुरक्षा निकायका उच्च अधिकारीहरूले बताएका छन् । सुरक्षा निकायमध्ये कोरोनाभाइरस महामारीबाट नेपाल प्रहरी सर्वाधिक प्रभावित भएको देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारसम्म २ सय ५०...
प्रहरी हेडक्वार्टरका थप २८ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी...
मुख्यमन्त्री राउतद्वारा बकर इदको शुभकामना
नेपाल फ्ल्यास
साउन १६, २०७७
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार पर्ने इस्लाम धर्मावलम्बीको महान पर्व बकर इदकोअवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा इदऊल अजहा (बकरिद) को अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दैमुख्यमन्त्री...
जनकपुरका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १६, २०७७
जनकपुरधाम । जनकपुरस्थित उच्च अदालतका थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार, उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब सङ्कलन गरिएकोमा...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । आज पनि सुनको मूल्यमा वृद्धि भएको । तर आज चाँदीको मूल्य भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रति तोला ३ सय रुपैयाँले बढेको छ । योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति...
ट्राफिक प्रहरी महाशाखाका २ जनामा कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामपथमा कार्यरत दुई ट्राफिक प्रहरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यद्यपि कोरोना संक्रमण देखिएका प्रहरीको दर्जा भने ट्राफिक प्रहरीले खुलाएको छैन । स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले बिहीबार ट्राफिक प्रहरीलाई जानकारी गराइसकेको छ...
गण्डकीमा थप ६ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १६, २०७७
कास्की। गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका एक र म्याग्दीका दुईजना साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका तीनजनामा कोभिड (१९) पोजिटिभ देखिएको...
सवारी पास दुरुपयोग गर्ने पक्राउ
नेपाल फ्ल्यास
साउन १६, २०७७
कैलालीमा सवारी पास दुरुपयोग गर्ने दुई बस चालकलाई बिहीबार साँझ नियन्त्रणमा लिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका४ बाट दुई चालकसहित बसलाई नियन्त्रणमा लिएको हो । प्रहरीले अछामको चौरपाटी...
सेवाग्राहीसँग घुस लिने हवल्दारसहित चार प्रहरी निलम्बन
नेपाल फ्ल्यास
साउन १६, २०७७
वाग्मती । प्रहरी आचरण र अनुशासन उल्लंघन गरेको अभियोगमा वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले एक प्रहरी हवल्दारसहित तीन प्रहरीलाई निलम्बन गरेको छ । सो कार्यालयका अनुसार सेवाग्राहीसँग घुस लिँदै गर्दा रङ्गेहात पक्राउ परेपछि चार प्रहरी निलम्बनमा परेका हुन् । यसअघि...
स्वयम्भूमा बस पल्टियो, एकको मृत्यु
नेपाल फ्ल्यास
साउन १६, २०७७
काठमाडौं । काठमाडौंको स्वयम्भूमा सार्वजनिक बस पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बा ४ ख ५९८४ नम्बरको संयुक्त यातायातको बस ठूलोभर्याङ र हलचोक बीचको सडकमा पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्दाजी २३२४ वर्षका मृतकको सनाखत हुन...
«
1
...
242
...
484
485
486
487
488
489
490
491
492
...
612
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय