जेठ ०७, २०८१, सोमबार
               

फेरि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । आज पनि सुनको मूल्यमा वृद्धि भएको  । तर आज चाँदीको मूल्य भने घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा प्रति तोला ३ सय रुपैयाँले बढेको छ ।

योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९९ हजार ३ सय रुपैयाँ पुगेको छ ।

यसअघि विहीबार सुन प्रतितोला ९९ हजारमा कारोबार भएको थियो । 

त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य प्रति तोला ९८ हजार ८६५ पुगेको छ ।

महासंघका अनुसार शुक्रबार चाँदीमा प्रतितोला २५ रुपैयाले घटेको छ । 


कस्तो लाग्यो ?

यो पनि