जेठ ०८, २०८१, मंगलबार
               

आन्तरिक राजश्व कार्यालयलाई बनाइयो आइसोलेसन सेन्टर

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

बाँके । आन्तरिक राजश्व कार्यालय नेपालगन्ज अब आइसोलेस सेन्टर बनाइएको छ ।

एकैदिन धेरै कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै बाँकेको आन्तरिक राजश्व कार्यालयलाई नै आइसोलेसन सेन्टर बनाइएको हो ।

योसँगै बाँकेमा ४ सय ३७ जनालाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।

त्यहाँ अहिले कम्तिमा पनि १ सय १६ जना क्वारेन्टाइमा छन् ।


कस्तो लाग्यो ?

यो पनि