मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
समाज
तिलाठी कोइलाडी गाउँपालिकाको एकै वडाका २५ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाँमा एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार ४ वर्षीय बालकदेखि ७१ वर्षका वृद्वमा एकैदिन संक्रमण पुष्टि भएको हो । संक्रमण४ वर्षे दुईजना बालक, १५ वर्षीया एक किशोरी, ५५ वर्षीया...
गण्डकी प्रदेशमा आइतबार मात्रै थप १९ मा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।गण्डकी प्रदेशमा थप१९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट, सुस्तापूर्व)का ९ जना, कास्कीको पोखरा महानगरपालिकाका ४ जना, बागलुङ, तनहुँ र गोरखाका दुई/दुईजना संक्रमित थपिएका हुन् । आइतबार बिहानमात्रै गण्डकीमा २० जना संक्रमित थपिएका छन्...
पहिराेले १३ घरपरिवार विस्थापित
नेपाल फ्ल्यास
साउन १८, २०७७
बागलुङ ।बागलुङ जिल्लाको पश्चिम निसीखोला र ढोरपाटनमा पहिराेका कारण १३ घर विस्थापित बनेका छन् । पछिल्लो सातामा निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका१ देवीस्थान खाराका नरेन्द्र कुँवरका घरमा पूर्णरुपमा क्षति पुगेको छ भने बलबहादुर मल्लकाघरमा आंशिक क्षति भएको छ । पहिराेले...
पशुपति क्षेत्र विकास कोष गुरुयोजना कार्यान्वयनका लागि कार्यदल गठन
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको प्रस्तावित गुरुयोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरोकारवालाको राय सुझाव समेटेर अघि बढ्ने भएको छ । सो प्रयोजनका लागि मन्त्रालयले विस्तृत अध्ययन गरी स्थानीय सरोकारवालासमेतको राय सुझावका आधारमा अन्तिम प्रतिवेदन...
एक वर्षमा देशभर २१० वटा पुल निर्माण सम्पन्न
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । गत आर्थिक वर्षमा देशभरमा २१० पुल सम्पन्न भएका छन् । सरकारले देशभरमा ३०० पुल निर्माणको लक्ष्य राखेकामा लक्ष्यको ७० प्रतिशत पुल सम्पन्न भएको हो । गत आर्थिक वर्षको कामको गतिका आधारमा ३०० भन्दा बढी पुल सम्पन्न हुने अवस्था...
नेपालमा ३ लाख ९१ हजारभन्दा बढीकाे पिसिआर परीक्षण
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।सरकारले पछिल्लो २४ घन्टामा ८हजार ८६१जनाकाे पिसिआर परीक्षण गरेकाे बताएकाे छ । यो सँगै हालसम्मनेपालमा ३ लाख ९१हजार २७०जनाकाे पिसिआर परीक्षण गरिएकाे छ । साथै आइतबार देशभर सकृय संक्रमितकाे संख्या ५ हजार ६७२ जना छन् भने २४६जनामा कोरोना संक्रमण...
जनकपुरधाममा सोमबारबाट लागू हुने गरी निषेधाज्ञा जारी
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।जनकपुरधाममा सोमबारदेखि निषेधाज्ञा जारी गरिएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको हो । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सो क्षेत्रमा निषेधाज्ञा जरी गरिएको...
पर्साको वीरगन्जमा उच्चस्तरीय टोली खटाइयो
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । पर्साको वीरगन्जमा सरकारले उच्च स्तरीय टोली पठाएको छ ।पर्साको वीरगञ्जमाकोरोना महामारी फैलिएपछि सरकारले सो क्षेत्रमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको हो। सो कोरोना प्रभावित क्षेत्रमास्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली पठाइएको बताइएको। पछिल्लो समयमा...
काेरोनामुक्त हुनेकाे संख्या १४ हजार ६०३ जना पुग्यो
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । आइतबारथप १११जनाले कोरोना जितेरसंक्रमणमुक्त भएका छन् । देशका विभिन्न अस्पतालबाट उनीहरू निको भएर घर फर्किएकास्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यो सहित नेपालमा हालसम्म १४ हजार ६०३जनाले काेरोना जितेर घर फर्केका हुन् । साथै ५ हजार ६७२जना...
वीरगञ्जमा सरकारको उच्चस्तरीय स्वास्थ्य टोली
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड१९) महामारी फैलिएको पर्साको वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो । मन्त्रालयका...
उपत्यकामा जुवातास खेल्ने २१ जना पक्राउ
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । उपत्यकाका विभिन्न ठाउँमा जुवातास खेल्ने २१ जनालाई तीन लाख ५७ हजार तीन सयसहित प्रहरीले पक्राउ गरेको छ । शनिबार तीन बजे महानगरीय प्रहरी वृत्त, महाराजगन्जबाट खटिएको टोलीले चक्रपथ नारायणगोपाल चोकस्थित एक घरबाट तीन लाख आठ हजार पाँच सय...
मानसिक तनाव दिएको भन्दै कक्षा ११का विद्यार्थी उत्रे प्रदर्शनमा
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।कक्षा ११ का विद्यार्थीले बुटवलमा प्रदर्शन गरेका छन् । कोरोना महामारीको त्रासकै बेला परीक्षा लिन लागेको भन्दै उनीहरुलेसरकार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) विरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले नो इक्जाम विथआउट पीसीआर, नो इक्जाम नो...
प्रहरी र प्रदर्शनकारीबीच झडप, नगरपालिका तनावग्रस्त
नेपाल फ्ल्यास
साउन १८, २०७७
उदयपुर । कोरोनाको उच्च जोखिमका रुपमा रहेको उदयपुरको बेलका नगरपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । नगरपालिका तनावग्रस्त बनेको छ । स्थानीय जनप्रतिनिधि र कर्मचारीले मनलाग्दी र अनियमितता गरेको भन्दै नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले नगरपालिका घेराउ गरेर प्रदर्शन गरेपछि...
घाँस दाउराबाटै हराएका महिला तथा बालबालिकामध्ये १५० घर फर्के
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।अधिकारकार्मी गौरी बडाललेभारतमा गएर कैयौँ महिला तथा बालबालिका उतै मजदुरी गर्ने, बिहेबारी गर्ने र शोषणमा पर्ने गरेको बताएकी छिन् । यसका अलवा उनले खुला सीमानाका भएका कारण पनि कहाँ गए भन्ने यकिन पनि नभएको बताइन् ।कोही सम्पर्कमा आए पनि...
चीनको केरुङ च्छो ताल फुट्ने सम्भावना, सचेत रहन नेपाललाई आग्रह
नेपाल फ्ल्यास
साउन १८, २०७७
सिन्धुपाल्चोक । चीनस्थित न्याल क्षेत्रमा रहेको केरुङ च्छो ताल फुट्ने जोखिममा रहेकाे छ । त्यसप्रति सचेत रहन भन्दै सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी आएको छ । ताल फुटेमा भोटेकोशी तटीय क्षेत्रमा क्षति पुप्याउन सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ...
मलेसियामा कुटाइ खाने युवक नवलपरासीका, को थिए कुट्ने व्यक्ति ?
नेपाल फ्ल्यास
साउन १८, २०७७
मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई मलेसियन सुपरभाइजरले कुटपिट गरेको पुष्टि भएको छ । एलाइड सुक्युरिटी कम्पनीमा कार्यरत नेपालीलाई मलेसियन सुपरभाइजरले कुटपिट गरेका हुन् । उक्त कम्पनीमा कार्यरत एक नेपाली श्रमिकले कुटपिट गर्ने व्यक्ति मलेसियन नगरिक भएको पुष्टि गरेका हुन् ।...
अब ४ हजारमै कोरोना परीक्षण
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं ।शुल्क लिएर कोभिड१९ आरटीपिसिआर परीक्षण गर्ने अनुमति पाएको एक निजी प्रयोगशालाले कोरोना परीक्षणको शुल्क घटाएको छ । सरकारले तोेकेको शुल्कभन्दा एक हजार कममा कोरोना परीक्षण गर्दै आएको सो प्रयोगशालाले अनुमति पाएको एक साता नबित्दै परीक्षण शुल्क प्रतिस्वाब पाँचसय रुपैयाँ...
जोरबिजोर प्रणाली पुन: लागू गर्ने तयारीमा गृह
नेपाल फ्ल्यास
साउन १८, २०७७
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएपछि भीडभाड कम गराउन स्वास्थ्य मनत्रलयले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ । लकडाउन खुलेसँगै काठमाडौं उपत्यकासहित देशैभर कोरोना सङ्क्रमितहरूको सङ्ख्या पनि दिनानुदिन बढेपछि स्वास्थ्य मन्त्रालयले सतर्कताको लागि ध्यानाकर्षण गराएको हो । पछिल्लो समय दिनानुदिन...
पहिरोमा पुरिएर सडक मजदुरको मृत्यु
नेपाल फ्ल्यास
साउन १८, २०७७
गोरखा । बेनिघाटआरुघाट लार्के सडक निर्माणको क्रममा पहिरो खसेर एक मजदुरको मृत्यु भएको छ । धार्चे२ तातोपानीको पुलपारी जंगलमा पहिरोमा पुरिएर चितवनका महेन्द्र बर्तौलाको मृत्यु भएको हो । आइतबार बिहानपहिरोमा पुरिएर बर्तौलाको निधन भएको प्रहरीले जनाएकाे छ ।
पर्यटक स्वागतको पर्खाइमा पोखराका होटल
नेपाल फ्ल्यास
साउन १८, २०७७
पोखरा । हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यहरु पोखरा बास बसेका थिए । त्यस समयमा पोखरामा त्यस्तो पर्यटकीय पूर्वाधार केही...
«
1
...
240
...
479
480
481
482
483
484
485
486
487
...
610
...
733
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय