जेठ ०४, २०८१, शुक्रबार
               

गण्डकी प्रदेशमा आइतबार मात्रै थप १९ मा कोरोना पुष्टि

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

काठमाडौं । गण्डकी प्रदेशमा थप १९ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट, सुस्तापूर्व)का ९ जना, कास्कीको पोखरा महानगरपालिकाका ४ जना, बागलुङ, तनहुँ र गोरखाका दुई/दुईजना संक्रमित थपिएका हुन् । 

आइतबार बिहानमात्रै गण्डकीमा २० जना संक्रमित थपिएका छन् । गण्डकीमा आइतबार मात्रै ३९ जनामा कोरोना पुष्टि भएको हो  ।योसँगै संक्रमितको जम्मा संख्या १५२४ पुगेको छ ।

हालसम्म प्रदेशमा १३०४ जना आइसोलेसनबाट डिस्चार्ज भइसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि