जेठ ०५, २०८१, शनिबार
               

पहिरोमा पुरिएर सडक मजदुरको मृत्यु

नेपाल फ्ल्यास
साउन १८, २०७७

ADVERTISEMENT

गोरखा । बेनिघाट–आरुघाट लार्के सडक निर्माणको क्रममा पहिरो खसेर एक मजदुरको मृत्यु भएको छ ।  

धार्चे–२ तातोपानीको पुलपारी जंगलमा पहिरोमा पुरिएर चितवनका महेन्द्र बर्तौलाको मृत्यु भएको हो ।

आइतबार बिहान पहिरोमा पुरिएर बर्तौलाको निधन भएको प्रहरीले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि