जेठ ०५, २०८१, शनिबार
               

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

नेपाल फ्ल्यास
साउन २०, २०७७

ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिका-२ गढिटोलस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

लु २१ प ३८१२ नम्बरको  मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय  सुरेन्द्र केशरीको गए राति मृत्यु भएको हो । 

उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको ५  प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि