मंसिर ०७, २०८१, शुक्रबार
               

'महान्यायाधिवक्ता अग्‍नि खरेलद्वारा राजीनामा भनेर गलत प्रचार भयो'

नेपाल फ्ल्यास
फागुन ११, २०७७

ADVERTISEMENT

महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएकाे भन्ने समाचारप्रति उनले दुश्रप्रचार गरिएकाे बताएका छन् । 

उनले कुराकानीकामा भने ‘मैले राजीनामा दिनुपर्ने कुनै कारण नै छैन । मेरो विरुद्ध कुनै कुनामा बसेर मान्छेले षडयन्त्र गरेर राजीनामाको हल्ला चलाए ।’ 

 


कस्तो लाग्यो ?

यो पनि