असोज ०६, २०८१, आइतबार
               

ललितपुरको कार्यविनायक मन्दिर नजिकै महिला मृत फेला

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

ललितपुरको भैँसेपाटी खोकनास्थित कार्यबिनायक मन्दिर नजिकै एक महिलाको शव फेला परेको छ।

मन्दिरको पार्किङ अगाडि काठमाडौं फर्पिङ बस्ने ४० वर्षीय पुजा जैसीको शव बिहीबार बिहान फेला परेको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि