असोज ०६, २०८१, आइतबार
               

बेपत्ता दुई दाजुभाइ मृत अवस्थामा भेट्टिए

नेपाल फ्ल्यास
कात्तिक २०, २०७७

ADVERTISEMENT

पूर्वीनवलपरासी । केही दिनदेखि हराइरहेका पूर्वीनवलपरासीको गैंडाकोटका दुई दाजुभाइ मृत अवस्थामा फेला परेका छन् । गत सोमबारदेखि हराइरहेका सो गाउँपालिकाका २६ वर्षीय विजयबाबु पौडेल र २१ वर्षीय संगम पौडेल बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

पूर्वीनवलपरासी प्रहरीअनुसार गैंडाकोट नगरपालिका–३ स्थित जयश्री खोलाको बाँधमा एक जनाको पानीमा तैरिरहेको अवस्थामा र एक जनाको डुबिरहेको अवस्थामा शव भेटिएको हो । घटनाको अनुसन्धान भइरहेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि