जेठ ०४, २०८१, शुक्रबार
               

नेपालमा एकैदिन १६६ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित १५६७ जना

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा आइतबार  १६६ जना काेराेना संक्रमित थप भएका छन् ।

नारायण अस्पताल वीरगंजमा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णालीमा गरिएको परीक्षणमा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेतमै गरिएको परीक्षणमा २६ जनामा कोरोना पोजेटिभ आएको छ । धुलिखेलामा गरिएको परीक्षणमा १ जना पोजेटिभ आएको छ । भेरीमा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ आएको छ ।

सेती अस्पतालमा गरिएको परीक्षणमा ५ जनाको पोजेटिभ आएको छ । धरानमा गरिएको परीक्षणमा १२ जनाको पोजेटिभ आएको छ । कोसी अस्पतालमा गरिएको परीक्षणमा पनि ५ जनामा पोजिभ बएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा  ६४  जनामा पोजेटिभ देखिएको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको १५६७जना पुगेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि