जेठ ०४, २०८१, शुक्रबार
               

एकै जनालाई काेराेनासँगै डेङ्गी संक्रमण

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

दाङ । दाङको बबई गाउँपालिका ६ का ३० वर्षीय  काेराेना संक्रमितमा आइतबार डेङ्गी भेटिएको छ ।

ती व्यक्तिमा गत जेठ १६ गते कोरोना भाइरस पुष्टि भएकाे थियो ।

एक हप्ता अगाडि भारतबाट आएका ती व्यक्ति बबई गाउँपालिकाले निर्माण गरेको क्वरेण्टीनमा बसेका थिए ।

 


कस्तो लाग्यो ?

यो पनि