बैशाख २४, २०८१, सोमबार
               

पोखरा विश्वविद्यालयमा नेविसंघले सुरु गर्‍यो रिले अनसन

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेविसंघका विद्यार्थीले रिले अनसन सुरु गरेका छन् । 

एघार महिनादेखि पोखरा विश्वविद्यालय नेतृत्वविहीन भएको भन्दै उनीहरुले अनसन गरेका हुन् । 

 उनीहरुले रिक्त पदपूर्तिको माग राख्दै रिले अनसन राखेका हुन् । 

रिले अनसनको १५ दिन पुगि सक्दा पनि आफ्ना माग पूरा नभएको भन्दै नेविसंघका विद्यार्थी कार्यकर्ताले प्रधानमन्त्री केपी ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलको फोटोमा पुष्प अर्पण गरेका छन् ।

नेविसंघका कास्की सहसचिव राजीव भण्डारीले आफ्ना मागको बेवास्ता गरेको भन्दै व्यङ्ग्यात्मक विरोध स्वरूप उपकुलपति र सहकुलपतिको फोटोमा पुष्पार्पण गरेको बताए ।


कस्तो लाग्यो ?

यो पनि