बैशाख २६, २०८१, बुधबार
               

सिरहा मालपोत कार्यालयमा बम विस्फोट

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

सिराहा । सिरहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ ।

विस्फोटमा परी पाँचजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार एकजनाको अवस्था गम्भीर छ । 

लहान नगरपालिकामास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फाट भएको हो । विस्फोट गराउनेको पहिचान खुलेको छैन । प्रहरीले अनुसन्धान जारी राखेको बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि