असोज ०६, २०८१, आइतबार
               

गाेइत समूहले लियो सिरहा विस्फोटको जिम्मा

नेपाल फ्ल्यास
चैत ०१, २०७७

ADVERTISEMENT

सिरहामा भएकाे विस्फोटकाे जिम्मा गोइत समूहले लिएकाे छ । ८ जना घाइते हुनेगरी भएको विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) गोइत समूहले लिएको हाे ।

यस्तो छ विज्ञप्ती

 


कस्तो लाग्यो ?

यो पनि