बैशाख २०, २०८१, बिहीबार
               

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ ।

मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले १२ को परीक्षा आगामी जेठ २६ गतेदेखि हुने निर्णय गरेको जनाएको छ ।

बोर्डका अनुसार परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ । 


कस्तो लाग्यो ?

यो पनि