बैशाख २०, २०८१, बिहीबार
               

भद्रकालीको सडक बीचमै बस पल्टियो

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । आज बिहान राजधानीस्थित भद्रकालीको सडक बिचमै यात्रुबाहक बस पल्टिएको छ । थानकोट चन्द्रागिरी नगर यातायातको बा ३ ख ४४३७ नम्बरको बस भद्रकालीको आकाशे पुन मुनी पल्टिएको ट्राफिक प्रहरीले जनाएको छ ।

उक्त बसमा पाँच जना सवार मध्य एक जना घाइते भएको प्रहरीको भनाइ छ । बस तीव्र गतिमा गुडेको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि