असोज ०६, २०८१, आइतबार
               

ट्रकले ठक्कर दिँदा एक व्यक्तिको निधन

नेपाल फ्ल्यास
असार २५, २०७७

ADVERTISEMENT

लुम्बिनीमा ट्रकले ठक्कर दिँदा  एक पदैलयात्रीको मृत्यु भएको छ ।

पर्साबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ७७७० नम्बरको मिनि ट्रकले सोही स्थानमा बस्ने पैदलयात्री वर्ष ८ को शिव लोधलाई ठक्कर दिँदा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सो ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लोधको उपचारको क्रममा मेडिकल कलेज भैरहवामा मृत्यु भएको जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि