बैशाख २२, २०८१, शनिबार
               

सडक विभागका इन्जिनियर चन्द्रनारायणविरुद्ध अदालतमा मुद्दा दायर

नेपाल फ्ल्यास
असार २२, २०७७

ADVERTISEMENT

काठमाडौं । सडक विभागका पूर्वसुपरिटेन्डेन्ट इन्जिनियर चन्द्रनारायण यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । 

१ करोड ८५ लाख ११ हजार ७२८ रुपैयाँ अवैध आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो । 

सेवा अवधिसम्म २ करोड ८७ लाख ८६ हजार ४६८ रुपैयाँ आम्दानी गरेका थिए । जसमध्ये १ करोड २ लाख ७४ हजार ७ सय ३९ मात्र वैध भएको अख्तियारको भनाइ छ । 

यादवले गैरकानुनी रुपमा सम्पत्ति आर्जनबाट घर निर्माण, जग्गा खरिद, घरको फर्निचर तथा फर्निसिङ, इलेक्ट्रोनिक सामान, छोराछोरीलाई एमबीबीएस अध्ययनका लागि खर्च गरेको अख्तियारले बताएको छ । 

यो पनि