जेठ ०७, २०८१, सोमबार
               

नसालु पदार्थको प्रयोग गरी करणी गरेको आरोपमा दुईजना पक्राउ

नेपाल फ्ल्यास
असार २१, २०७७

ADVERTISEMENT

काठमाडाैंको गोकर्णेश्वर नगरपालिकाबाट सामूहिक बलात्कार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । 

गोकर्णेश्वर नगरपालिका बस्ने दोलखाका पासाङ शेर्पा र कागेश्वरी मनोहरा बस्ने सिन्धुपाल्चोकका भुवन विष्टलाई प्रहरीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । 

बलात्कार हुने महिला पसल सञ्चालक रहेको खुलेको छ । उनले सँगै बसेर मदिरा सेवन गरेपछि नसालु पदार्थको प्रयोग गरी दुई जनाले आफूमाथि करणी गरेको बताएकी छिन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि