जेठ ०२, २०८१, बुधबार
               

अस्पतालको छतबाट हाम फालेका २६ वर्षीय युवकको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तेस्रो तलाबाट हाम फालेका २६ वर्षीय युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फाल्दा गम्भीर घाइते सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काको मृत्यु भएको हो । 

महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार घरमा हात, खुट्टा पोलेपछि उनकी आमाले उनलाई  आइतबार सो ल्याएकी थिइन् । प्रहरीका अनुसार उनी मानसिक रोगी पनि थिए ।

यो पनि