जेठ ०२, २०८१, बुधबार
               

नहरमा डुबेर पाँच वर्षीय बालक बेपत्ता

नेपाल फ्ल्यास
कात्तिक ०३, २०७७

ADVERTISEMENT

नवलपुर । गण्डक नहरमा डुबेर आइतबार साँझ एक जना बालक बेपत्ता भएका छन् । विनयीत्रिवेणी गाउँपालिका–७ ब्यारेजपुल पश्चिम गण्डक नरहमा डुबेर स्थानीय पाँच वर्षीय बालक बेपत्ता भएका हुन् । 

विनयीत्रिवेणी गाउँपालिका–७ का प्रेम मिश्रले नहरको नजिकै ना१ह ४५७८ नम्बरको ई–रिक्सा रोकेर पसलमा सामान किन्न गएको अवस्थामा उनका छोरा शिवम् मिश्रले ई–रिक्सा स्टार्ट गर्दा अनियन्त्रित भइ नहरमा खसेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि