बैशाख २७, २०८१, बिहीबार
               

ग्यासको लाइन बस्नुपर्दैन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री

नेपाल फ्ल्यास
फागुन २३, २०७६

ADVERTISEMENT

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यासका लागि लाइन नबस्न आग्रह गरेका छन् । साथै उनले ग्यास पाउने गरी पैसा नलाग्ने गरी हट लाइनको व्यवस्था गर्ने तयारी भइरहेको बताएका छन् । 

उनले आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन टेलिफोन व्यवस्था गर्ने जानकारी दिए । साथै उनले घरमा थप सिलिन्डर नराख्न पनि बताए। 

पर्ने पनि बताए । नेपालमा अहिले सबै उपभोग्य वस्तुको आपूर्ति सामान्य रहेको पनि मन्त्री भट्टले बताए ।यसका साथै उद्योग तथा वाणिज्य आपूर्ति मान्त्रालयले औषधि र औषधिजन्य कच्चा पदार्थको निर्यात प्रतिबन्ध खोल्न भारत तयार भएको बताएका छन् । 
 


कस्तो लाग्यो ?

यो पनि