कात्तिक ३०, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#ग्यास
बढ्दो हरितगृह ग्यास उत्सर्जन कटौती गर्न विज्ञका ४ सुझाव
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
काठमाडौं ।जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप२६ बेलायतको ग्लास्गो सहरमा आईतबारदेखि सुरु हुँदैछ । सम्मेलनमा विश्वमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेका असर न्युन गर्ने उपाय र हरितगृह ग्यास उत्सर्जनमा कटौतीबारे विभिन्न देशको प्रतिबद्धता र रणनीति सार्वजनिक हुनेछ । प्रस्तुत छ जलवायु...
खाना पकाउने ग्यासमा लगानी थप्दै उद्योगीहरु
नेपाल फ्ल्यास
भदौ २५, २०७८
काठमाडौं । पछिल्लो समय मुलुकमा बिजुली उत्पादन निरन्तर बढ्दै गएपछि खाना पकाउने ग्यास विस्थापनको विषय उठ्न थालेको छ ।बिजुलीको प्रयोगबाट ग्यास विस्थापन गर्न सके बर्सेनि अर्बौं रुपैयाँ विदेशिनबाट जोगिने विज्ञहरु बताउँछन् । तर यही बेला ग्यास उद्योगीहरु भने लगानी विस्तार...
खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढ्यो
नेपाल फ्ल्यास
माघ २९, २०७७
काठमाडाैं ।भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ । निगमले...
चीनमा सन् २०२० मा करिब दुई खर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन
नेपाल फ्ल्यास
माघ ११, २०७७
चीनले सन् २०२० मा एक खर्ब ८८ अर्ब घन मिटर प्राकृतिक ग्यास उत्पादन भएको चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागद्वारा आइतबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ । यो उत्पादन अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि हो । चीनले लगातार चार वर्षसम्म आफ्नो...
नेपाल एलपी ग्यास उद्योग संघले खाली सिलिन्डरको धरौटी रकम तोक्यो
नेपाल फ्ल्यास
असोज ०२, २०७७
काठमाडौं ।नेपाल एलपी ग्याँस उद्योग संघले खाली सिलिन्डरको धरौटी रकम २१ सय तोकेको छ । बजारमा कम्पनीअनुसार सिलिन्डरको धरौटी रकममा मनपरी मूल्य लिइएको भन्दैसरकारलेयस्तो निर्णय गरेको हो । सरकारले यस्तो निर्णय गरेसँगैबागमती प्रदेशमा शुक्रबारबाट जुनसुकै कम्पनीको भरी सिलिन्डरको ग्यास ३,४७५...
विषालु ग्यास लिक हुँदा भारतमा ८ को मृत्यु, ५ हजारभन्दा बढी बिरामी
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
भारतको आन्ध्र प्रदेशस्थित विशाखापटनममा रहेको रसायन प्लान्टमा ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ५ हजारभन्दा बढी मानिस त्यो विषालु ग्यासका कारण बिरामी भएका छन् । सो ग्यासका कारण मानिसको आँखा तथा श्वास प्रश्वासमा समस्या...
आजदेखि भरि सिलिण्डर ग्यास बिक्री
नेपाल फ्ल्यास
चैत ३०, २०७६
काठमाडौं । लकडाउनमा खाना पकाउने एलपिजी ग्यास आधा सिलिण्डर (७.१ किलो) को बिक्री वितरण हुँदै आएकामा आजदेखि भरि ग्यास सिलिण्डरको बिक्री सुरु भएको छ । निगमका अनुसार सबै ग्यास उद्योगले बजारमा १४.२ किलोको भरि ग्यास सिलिण्डर बजारमा पठाइसकेका छन् ।...
ग्यास पाउनुभएको छैन ? यी नम्बरमा फोन गर्नुहोस्
रासस
चैत १८, २०७६
काठमाडौं । नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्नै भएको छ । मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास प्राप्त गर्न नसकेको भन्ने गुनासो सम्बोधनका लागि तोकिएको खुद्रा...
ग्यास तथा उपभोग्य वस्तुको कालोबजारी गरे पाँच वर्षसम्म कैद हुनसक्ने
नेपाल फ्ल्यास
चैत ०७, २०७६
काठमाडौं । सरकारले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा पाँच वर्षसम्म कैद गर्ने गरी कानुनी कारबाही अघि बढाउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीको शुक्रबार बसेको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गरेमा...
बजारमा ग्यास अभाव छैन
नेपाल फ्ल्यास
चैत ०३, २०७६
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा ग्यास अभाव नरहेको जनाएको छ । विगतभन्दा बढी मात्रामा आयात भइरहेको बताउँदै संघले अहिले बजारमा ग्यास अभाव नरहेको जनाएको हो । संघले सोमबार पत्रकार सम्मेलन गर्दै साधारण खपतभन्दा बढी ग्यास आयात भइरहेकोले...
प्रतिदिन १ लाख ग्यास सिलिण्डर नेपाल भित्रिन्छ
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं । नेपाल आयल निगमले प्रतिदिन १ लाख सिलिण्डर ग्यास नेपाल भित्रिरहेकाले लाइन बस्नुपर्ने अवस्था नआउने बताएको छ । कोरोना भाइरसको संक्रमणले विश्व आक्रान्त बनिरहेका बेला डिजेल, पेट्रोल र ग्यासलगायत दैनिक उपभोग्य वस्तुको अभाव हुने भन्दै उपभोक्ता आतंकित बनेका बेला...
ग्यास आयात बढ्यो, अभाव नहुने : सरकार
रासस
चैत ०१, २०७६
कोरोना भाइरस (कोभिड१९) संक्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशंका बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैँ उपभोक्ताको रुपमा राजधानी काठमाडौं र प्रमुख पर्यटकीय नगरी पोखरामा समेत...
ग्यास आयात बढाएकाले नआत्तिन निगमको सर्वसाधारणलाई आग्रह
नेपाल फ्ल्यास
चैत ०१, २०७६
निगमका प्रवक्ता वीरेन्द्र गोइतले सर्वसाधारणले भरेको ग्यासको सिलिन्डरको मौज्दात राख्न खोज्दा ग्यासमा केही समस्या आएको बताए । ग्यासको आपूर्तिमा कुनै समस्या नभएको र पछिल्ला दिनमा ग्यासको आयात बढाइएको गोइतले बताए । उद्योगीले मागअनुसार पर्चेज डेलिभरी अर्डर निगमले दिइरहेको पनि गोइतले...
किन भरिन्छ पेटमा ग्यास ?
नेपाल फ्ल्यास
फागुन २८, २०७६
पेटमा जति धेरै ग्यास भरिन्छ, उति मात्रामा ग्यास निस्कने हो । खानपानकै कारण पेटमा ग्यास उत्पादन हुन्छ । खानपानमा ध्यान दिने हो भने ग्यास भरिने समस्याबाट छुटकारा पाउन सकिन्छ । कारण खाना हतारमा खानुहुन्छ भने अबदेखि बिस्तारै खाने गर्नुहोस् ।...
ग्यासको लाइन बस्नुपर्दैन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री
नेपाल फ्ल्यास
फागुन २३, २०७६
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ग्यासका लागि लाइन नबस्न आग्रह गरेका छन् । साथै उनले ग्यास पाउने गरी पैसा नलाग्ने गरी हट लाइनको व्यवस्था गर्ने तयारी भइरहेको बताएका छन् । उनले आपूर्ति मन्त्रालय र नेपाल आयल निगममा छिटै हटलाइन...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय