बैशाख १५, २०८१, शनिबार
               

नेपाल एलपी ग्यास उद्योग संघले खाली सिलिन्डरको धरौटी रकम तोक्यो

नेपाल फ्ल्यास
असोज ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल एलपी ग्याँस उद्योग संघले खाली सिलिन्डरको धरौटी रकम २१ सय तोकेको छ । बजारमा कम्पनीअनुसार सिलिन्डरको धरौटी रकममा मनपरी मूल्य लिइएको भन्दै सरकारले यस्तो निर्णय गरेको हो ।

सरकारले यस्तो निर्णय गरेसँगै बागमती प्रदेशमा शुक्रबारबाट जुनसुकै कम्पनीको भरी सिलिन्डरको ग्यास ३,४७५ मा मात्रै खरित गर्न सकिनेछ । 

निगमले तोकेको ग्यासको प्रतिसिलिन्डर मूल्य एक हजार ३७५ र सिलिण्डरको धरौटी दुई हजार १०० गरी ग्याँससहितको नयाँ सिलिन्डरको मूल्य निर्धारण गरिएको अध्यक्ष गोकुल भण्डरीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि