असोज ०६, २०८१, आइतबार
               

प्रत्येक प्रदेशमा पठाइयो ५/५ हजार र्‍यापिड टेष्ट किट

नेपाल फ्ल्यास
चैत २७, २०७६

ADVERTISEMENT

काठमाडौं । सरकारले सातै वटा प्रदेशकाे लागि ५/५ हजार र्‍यापिड टेष्ट किट पठाएको छ । 

स्वास्थ्य मन्त्रालयकाे नियमित पत्कारकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाकाले र्‍यापिड डायग्नोस्टिक टेष्टका लागि सबै प्रदेशमा ५/५ हजार किट पठाएकाे जनाएकाे छ । 

कोरोना भाइरस संक्रमण परीक्षणलाई थप प्रभावकारी बनाउन किट पठाइएकाे बताएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि