असोज ०६, २०८१, आइतबार
               

दश जना एसएसपीको डिआईजी बढुवामा सिफारिस

नेपाल फ्ल्यास
चैत २९, २०७६

ADVERTISEMENT

 काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले शुक्रबार नेपाल प्रहरीका १० जना एसएसपीलाई डिआईजी बढुवामा सिफारिस गरेको छ । 

एसएसपीहरू धिरज प्रताप सिंह, सहकुल थापा, वसन्त लामा, घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वर बाबु कार्की, वसन्त पन्त, उत्तम सुवेदी, रवीन्द्र धानुक र अरुण विसीलाई डिआईजीमा बढुवाको लागि सिफारिस गरिएको हाे ।


कस्तो लाग्यो ?

यो पनि