असोज ०६, २०८१, आइतबार
               

कर्णालीमा फेरि २० जना कोरोना संक्रमित थपिए

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमित का छन् ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्ला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा थप २० जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेशका स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६  सय ७१ पुगेको छ भने ११ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि