जेठ ०९, २०८१, बुधबार
               

कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

नेपाल फ्ल्यास
जेठ २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या १५ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ । भरतपुर अस्पतालमा मंलगवार बिहान थप एक जनाको मृत्यु भएसँगै मृतक संख्या १५ पुगेको मन्त्रालका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए ।

भरतपुर महानगरपालिका–११ सामनाटोलका  ६८ वर्षीय पुरुषकाे मृत्यु भएकाे हाे । 

नेपालमा हालसम्म ४ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि