बैशाख २०, २०८१, बिहीबार
               

माछा मार्न गएका दुई युवक बेपत्ता

नेपाल फ्ल्यास
भदौ २०, २०७७

ADVERTISEMENT

ताप्लेजुङकाे सिरिजंघा गाउँपालिकास्थित तावाखोलामा माछा मार्न गएका दुई जना बेपक्ता भएका छन् । 

सिदिङवा गाउँपालिका ७ सुरुमखिम घरभएका ३२ वर्षका सूर्यमान लिम्बु र ३६ वर्षका सुमन लिम्बुलाई शनिबार दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले जनाएकाे छ । 

उनीहरूकाे खोजी गर्न प्रहरी चौकी खेवाङबाट टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि