बैशाख १३, २०८१, बिहीबार
               

नेपालगञ्ज उपमहानगरपालिकामा गरियो लकडाउन

नेपाल फ्ल्यास
बैशाख ०८, २०७८

ADVERTISEMENT

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण जिल्ला प्रशासन कार्यालयले सो उपमहानगरपालिका क्षेत्रमा लकडाउनको घोषणा गरिएको हो । 

वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा, सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिँडडुलमा पनि निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि