जेठ ०७, २०८१, सोमबार
               

किशोरी बलात्कार अभियोगमा पक्राउ

नेपाल फ्ल्यास
बैशाख ०२, २०७८

ADVERTISEMENT

सिन्धुपाल्चोक । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेलम्ची नगरपालिका-१ घर भएका ३४ वर्षीय वीरबहादुर तामाङलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका-६ फस्कुस्थित टहरामा वीरबहादुरले ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि