बैशाख १५, २०८१, शनिबार
               

तानसेनमा जीप दुर्घटना, चालकसहित दुईको मृत्यु

नेपाल फ्ल्यास
चैत २४, २०७७

ADVERTISEMENT

 काठमाडौं । बोलेरो जिप दुर्घटनामा पाल्पाको तानसेनमा दुई जनाको मृत्य भएको छ । 

गएराति साढे १२ बजेको समयमा लु २ च ६३२ नम्बरको कुखुरा बोकेको बोलेरो जिप दुर्घटना हुँदा चालक बगनासकाली–४ निवासी विजय खाम्चा र रिब्दीकोट ४ निवासी राज थापाको युनाईटेड मिसन अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि