जेठ ०५, २०८१, शनिबार
               

काठमाडौंमा भूकम्पको धक्का

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

सोमबार राति काठमाडौंलगायत नेपालकाे पूर्वी सबै जिल्लाहरूमा भूकम्पकाे धक्का महशुस भएकाे छ । पूर्वको पहाडी तथा तराईका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पका कारण स्थानियहरु केहिबेर घरबाट बाहिर निस्किएका थिए ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा ५.८ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको हो ।  


कस्तो लाग्यो ?

यो पनि