असोज ०६, २०८१, आइतबार
               

करेन्ट लागेर माप्यदूधकाेशी-५ का वडाध्यक्ष तामाङकाे मृत्यु

नेपाल फ्ल्यास
असोज ०६, २०७७

ADVERTISEMENT

सोलुखुम्बु । सोलुखुम्बुकाे माप्यदूधकाेशी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष निमराज तामाङकाे करेन्ट लागेर मृत्यु भएकाे छ । 

गाउँपालिका उपाध्यक्ष जुनिता मगरका अनुसार सल्लेरी घरमा करेन्ट लागेका वडाध्यक्ष तामाङकाे जिल्ला अस्पताल फाप्लुमा उपचारकाे क्रममा निधन भएकाे हाे । 

उनकाे उपचारकाे क्रममा मंगलबार बिहान मृत्यु भएकाे उपाध्यक्ष मगरले जानकारी दिइन् ।


कस्तो लाग्यो ?

यो पनि