चैत १६, २०८०, शुक्रबार
               

कोरोना सङ्क्रमणबाट वडासदस्यको मृत्यु

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

डडेल्धुरा अमरगढी नगरपालिका–५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 

यही असोज १४ गते अस्पताल भर्ना हुनुभएका उनको शनिबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । यही असोज १४ गतेबाट नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो ।

वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आज शोक बिदा दिएको छ 


कस्तो लाग्यो ?

यो पनि