असोज ०६, २०८१, आइतबार
               

मोटरसाइकल दुर्घटना हुँदा ३ युवकको मृत्यु

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ ।  धनुषाको औरहीबाट जनकपुरधामतर्फ आउँदै गरेको ज ९ प १९८२ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटना हुँदा उनीहरूकाे घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

मृतकमध्ये एक जना जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का २१ वर्षीय कुनाल कुमार साहको सनाखत भएको उनले बताए । अन्य दुई जनाको परिचय सनाखत बाँकी रहेको प्रहरीले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि