असोज ०६, २०८१, आइतबार
               

बुटवल उपमहानगरका प्रमुख सुवेदीमाथि स्थानीयको मुक्का प्रहार

नेपाल फ्ल्यास
असोज ०४, २०७८

ADVERTISEMENT

रुपन्देही । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन् ।

केही दिनअघि लगातारको वर्षाले पहिरो जाँदा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए ।

स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए । आज सो क्षेत्रको अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले मुक्का हानेका हुन् ।

 


कस्तो लाग्यो ?

यो पनि