जेठ ०५, २०८१, शनिबार
               

आज ८७५ संक्रमित थप

नेपाल फ्ल्यास
असार २४, २०७८

ADVERTISEMENT

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ५0४ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२८६ जना संक्रमणमुक्त भएका छन् । यस्तै २९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ।  


कस्तो लाग्यो ?

यो पनि