जेठ ०५, २०८१, शनिबार
               

काठमाडौंमा भूकम्पकाे धक्का

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

गएराति मनाङ जिल्लाको चुलु केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।‌

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर ५९ मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पकाे धक्का काठमाडाैं  जिल्लामा समेत धक्का महशुस गराएको छ ।

काठमाडाैं, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, चितवन, गोरखालगायत देशकाे अधिकतर पश्चिमी जिल्लाहरूमा भूकम्पकाे महशुस गरिएकाे हाे ।  


कस्तो लाग्यो ?

यो पनि