असोज ०६, २०८१, आइतबार
               

बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार गरेको छ ।

एयरलाइन्सले बैङ्लोरबाट नेपाली विद्यार्थीको उद्धार उडान गरी काठमाडौँ ल्याएको हो । 

उक्त उडान भारतबाट गरिएको पहिलो उद्धार उडान रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । 

बैङ्लोर र वरिपरिका क्षेत्रमा रहेका ८० नेपाली विद्यार्थीलाई उद्धार गरी स्वदेश फिर्ता गरिएको निगमले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि