असोज ०६, २०८१, आइतबार
               

प्रहरी हेडक्वार्टरका थप २३ जनालाई कोरोना

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रहरL हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।  उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप २३ जनामा संक्रमण पुष्टि भएको हाे ।

संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायतका रहेका प्रहरी प्रवक्ता निरजबहादुर शाहीले बताए । 

 


कस्तो लाग्यो ?

यो पनि