बैशाख २२, २०८१, शनिबार
               

सशस्त्र प्रहरी बलको प्रवक्तामा डीआईजी अर्याल

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताकाे जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल दिएइकाे छ । 

संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको छ ।

डीआईजी अर्याल प्रदेश २ स्थित छिन्नमस्ता बाहिनीपतिबाट गत साता मात्रै मुख्यालय सरुवा भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि