जेठ ०५, २०८१, शनिबार
               

तरकारी बजारमा आगलागी, ११ वटाभन्दा बढी पसल जलेर नष्ट

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थित तरकारी बजारमा आज बिहान आगलागी भएको छ । आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट भएको छ । धरान उपमहानगरपालिकाको बारुणयन्त्रण र स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि