जेठ ०५, २०८१, शनिबार
               

भोजपुरको दुम्मानामा प्रहरी पोष्ट स्थापना

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

भोजपुर । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिका–९ दुम्मानामा प्रहरी पोष्ट स्थापना गरिएको छ । सो क्षेत्रको शान्ती सुरक्षालाई ध्यानमा राख्दै पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण चन्दले जानकारी दिए । 

पोष्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ जना जनशक्ती रहने प्रमुख चन्दले बताए । पोष्टको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले सो पोष्टको उद्घाटन गरे । सो क्षेत्रमा गाँजा उत्पादन हुने र सोही कारण अवैध कारोबार बढ्न थालेको भन्दै स्थानीयले लामो समयदेखी प्रहरी चौकीको माग गर्दै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि