जेठ ०६, २०८१, आइतबार
               

कुटपिट गरी आमाकाे हत्या

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

अर्घाखाँचीको सन्धिखर्कमा एक युवकले आफ्नै आमाकाे हत्या गरेका छन् । सन्धिखर्क नगरपालिका –१ तुम्कोटका २३ वर्षीय विमल नेपालीले ५५ वर्षीय आमा हिराकुमारीलाई कुटपिट गरेर हत्या गरेका हुन् । 

बाहिरबाट मदिरा सेवन गरी साँझ घरमा आएका विमलले आमासँग झगडा गरेर बुधबार रातिघरेलु हतियारले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

विमललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेकाे छ । 


कस्तो लाग्यो ?

यो पनि