जेठ ०५, २०८१, शनिबार
               

२२ जना उपसचिव सहसचिवमा बढुवा सिफारिस

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

निजामती सेवाका २२ जना उपसचिव सहसचिवमा बढुवा भएका छन् ।

कार्यसम्पादन मूल्याङकनका अधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरूको नाम सिफारिस गरेको हो । बढुवाको पहिलो नम्बरमा उमाकान्त अर्याल छन् ।

बढुवा समितिको शुक्रबार बसेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि