जेठ ०५, २०८१, शनिबार
               

नारायणहिटी संग्राहलय अगाडिकाे डिभाइडर हटाइयो

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । नारायणहिटी संग्राहलयकाे दक्षिणतर्फकाे सडकमा राखिएका सबै डिभाइजर हटाइएकाे छ । नेपाल कम्युनिस्ट पार्टी ओली समूहकाे भोलि शुक्रबार त्यस क्षेत्रमा हुने कार्यक्रमकाे सहजताकाे लागि फलामे डिभाइजरहरू हटाएइकाे बुझिएकाे छ । 

दरबारमार्गको सडकको बीचमा राखिएको डिभाइडर हटाएर सडक खाली गरिएको हाे । शुक्रबार आयोजना हुने आमसभालाई ओली समूहको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि